पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा लन्डनमा

लन्डन। पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा बुधवार लन्डन आइपुगेका छन् । प्रवासी नेपाली एकता समाज बेलायतका संस्थापक अध्यक्ष रोसन सापकोटाका अनुसार थापा २ हप्ताको निजी भ्रमणमा बेलायत आएका हुन् । थापालाई स्वागत गर्न बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी तथा नेपाली दूतावासका काउन्सिलर शरदराज आरन हित्रो विमानस्थल पुगेका थिए । उनी कतार एयरवेजको … Continue reading पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा लन्डनमा